News

पत्रकार महासंघ यूकेको स्मरणपत्र

लण्डन । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आव्हान अनुसार तोकिएको समयमा नै संविधान निर्माणमा दवाद दिन महासंघ बेलायत शाखाले नेपाली दुतावास मार्फत संविधान सभाका अध्यक्ष तथा संविधानसभालाई स्मरणपत्र बुझाएको छ । आगामी...

पत्रकार साहलाई पत्रकार महासंघ यूकेको सहयोग

काठमाडौं । छातीमा संक्रमण भइ विरामी परेर पाटन अस्पतालमा उपचार गराइरहेका अग्रज पत्रकार श्रीलाल साहलाई नेपाल पत्रकार महासंघ यूके शाखाले ५१ हजार ८ सय ५० रुपैयाँ उपलब्ध गराएको छ । उक्त रकम नेपाल पत्रकार...

बाढीपीडितलाई सहायता वितरण (फोटोफिचर)

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखा र हेल्पनेपाल नेटवर्कको आह्वानमा संसारभरिका नेपालीहरुले गरेको सहयोगबाट नेटवर्कले मध्यपश्चिम नेपालको बर्दिया जिल्लाका बाढी पीडितहरुलाई उनीहरुको घरदैलोमै गएर सहायता वितरण गरेको छ। संकलित रकमबाट हेल्प नेपाल नेटवर्कका...

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टसंग अन्तरकृया

नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा विहीवार लण्डन अन्तरकृया कार्यक्रम सम्पन्न भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टसंग भएको सो अन्तरकृया कार्यक्रममा बरिष्ठ पत्रकारद्धय सुमन खरेल, भगिरथ योगी लगायतको उपस्थिती थियो ।...

कलाकार पत्रकार भेटघाट

लण्डन । हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुस अब नयाँ गेटअपमा प्रस्तुत हुने भएका छन् । डीएसआइ इन्टरटेन्मेन्टको आयोजनमा बेलायतका विभिन्न शहरमा आयोजना हुने नेपाली साँझ-२०१४ कार्यक्रममा भाग लिन उनी लण्डन आएका हुन् । धुर्मुसले बेलायतबासी...

सुरक्षाविद् शर्मासंग अन्तरकृया सम्पन्न

लण्डन । बेलायत भ्रमणमा रहेका लेखक, पत्रकार तथा राष्ट्रिय सुरक्षाविद् गेजा शर्मा वाग्लेले नेपालमा तोकिएको समयमा नै नेपालले लोकतान्त्रिक संविधान पाउने आशा व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ युके शाखाले सोमबार आयोजना गरेको...

नेपाली मेलामा पत्रकार महासंघ युके (फोटोफिचर)

तमुधि युकेको आयोजनामा आइतवार सम्पन्न ‘नेपाली मेला २०१४’ मा नेपाल पत्रकार महासंघ युके शाखाले पहिलो पटक सहभागिता जनाएको छ । महासंघका अध्यक्ष चिरन शर्माको नेतृत्वमा गएको टोलीमा आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड...

एक दिनते पत्रकारिता तालिम सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा नेपाली समुदायलाई लक्षित गरी पत्रकारिता तालिम सम्पन्न भएको छ । आसफोर्डस्थित सेन्टर पिस हलमा आयोजित एक दिने पत्रकारिता तालिममा प्रशिक्षकका रूपमा महासंघका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर...

बेलायतमा विश्व प्रेस स्वतन्त्रता दिवस

बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले यहाँ कार्यरत नेपाली पत्रकारलाई व्यावसायिक पत्रकारिता गर्न सुझाएका छन् । नेपाल पत्रकार महासंघ, बेलायत शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको यूकेको नेपाली पत्रकारितामा व्यावसायिकताको सम्भावना र चुनौती विषयक...

पत्रकार महासंघ यूकेको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

विश्व प्रेस स्वतन्त्र दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ यूकेको आयोजनामा शनिवार लण्डनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । युकेको नेपाली पत्रकारितामा ब्यावसायिकताको सम्भवना र चुनौती बिषयमा बोल्दै बक्ताहरुले बेलायतमा नेपाली संचार क्षेत्रमा लगानीका...

नेप्लिज सेफ एशोसियसन युकेद्वारा पत्रकारहरु सम्मानित (फोटोफिचर)

लण्डन । सेफ पेशामा संलग्न पेशाकर्मीहरुको संगठन नेप्लिज सेफ एशोसियसन युकेले नेपाल पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । सोमबार साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेण्टमा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको...

पत्रकार महासंघ बेलायत शाखामा शर्मा निर्वाचित

नेपाल पत्रकार महासंघ, बेलायत शाखाको दोश्रो अधिवेशन आइतबार लन्डनमा सम्पन्न भएको छ । दोस्रो अधिवेशनले चिरन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेश खपाङ्गीमगर, उपाध्यक्ष धर्मराज अधिकारी,...

शाखाको पहिलो अधिवेशन (फोटोफिचर)

शाखाको पहिलो अधिवेशन...

बार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

नेपाल पत्रकार महासंघ युके शाखाको दोस्रो अधिवेशन आगामी मार्च ९ तारिखका दिन लण्डनमा हुने भएको छ । शाखाको शनिबार लण्डनमा सम्पन्न साधारणसभाले सो निर्णय गरेको हो । शाखाका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सम्पन्न सो...

मृगौला पीडित पाल्पालीलाई बेलायतबाट सहयोग

दुवै मृगौला काम गर्न छाडेपछि भारतको मेदान्त अस्पतालमा उपचार गराई रहेका साहित्यकार एवम् पत्रकार बिके पाल्पालीलाई बेलायतबाट प्राप्त सहयोग बिहीबार हस्तान्तरण गरियो । बिके पाल्पाली बचाउ अभियानका संयोजक राधेश्याम लेकालीलाई नेपाल पत्रकार महासंघ बेलायत...

पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न

लण्डन, माघ १- नवीन पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गर्दै गर्दै पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले वरिष्ठ उपाध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृत्व चयनको घोषणा गरेको थियो। निर्वाचन समितिका...