पत्रकार महासंघ यूकेको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

विश्व प्रेस स्वतन्त्र दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ यूकेको आयोजनामा शनिवार लण्डनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । युकेको नेपाली पत्रकारितामा ब्यावसायिकताको सम्भवना र चुनौती बिषयमा बोल्दै बक्ताहरुले बेलायतमा नेपाली संचार क्षेत्रमा लगानीका प्रसस्त सम्भवना रहेको बताए ।

1111-640x392