News

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन जुन महिनामा हुने

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन आगामी जुन महिनामा हुने भएको छ । आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले जुनभित्रै अधिवेशन गर्ने निर्णय...

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार खपाङ्गीमगरलाई

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई...

’एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३’ का लागि आवेदन/ सिफारिश पठाउने सूचना नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३’ को लागि निम्नानुसार आफ्नो आवेदन पठाउन वा अरु कसैको...

पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न (निर्णयहरुसहित)

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ।  शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरुले भौतिक एवम् भर्चुअल...

पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव

लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ। बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार...

एफएनजे यूके पत्रकारिता पुरस्कार रानाभाट र पोखरेललाई

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्धारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारद्धय खेमराज रानाभाट र नवीन पोखरेललाई दिइने भएको छ।पुरस्कार छनोटका लागि शाखाद्धारा गठित स्वतन्त्र समितिको सिफारिशको आधारमा रानाभाट र पोखरेललाई संयुक्त...

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ का लागि आवेदन/ सिफारिश पठाउने सूचना

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ का लागि आवेदन/ सिफारिश पठाउने सूचना नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि निम्नानुसारको समयसिमाभित्र आफ्नो आवेदन पठाउन वा अरु कसैको...

एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समिति गठन

लन्डन- नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि पुरस्कार छनोट समिति गठन गरिएको छ। शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार क्याम्बर्लीमा सम्पन्न कार्यसमितिको बैठकले शाखाका सल्लाहकार...

सदस्यता नविकरण शुल्कसम्बन्धि सूचना

नेपाल पत्रकार महासंघ बेलायत शाखाका सम्पूर्ण सदस्यहरुलाई आफ्नो सदस्यता नविकरणका लागि तोकिएको शुल्क निम्नानुसारको समयसीमाभित्र शाखाको खातामा जम्मा गराउनुहुन सूचित गरिन्छ। साथै, तोकिएको समयभित्र शुल्क प्राप्त नभए वा तोकिएको समयभन्दा ढिलो गरी प्राप्त भएको...

पत्रकार महासंघ बेलायतद्धारा राजदूतलाई स्वागत, सहकार्य सुदृढ बनाउने प्रतिवद्धता

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग अन्तरक्रिया समेत गरेको छ...

युएईमा जेल हालिएका पत्रकार पाण्डेलाई रिहा गर्न वैदेशिक शाखाहरुको माग

लन्डन । युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन् ।   महासंघका विभिन्न आठ वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई...

पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको...

पत्रकार महासंघ बेलायतको कार्यशालामा दर्जनौं नेपाली संघसंस्थाको उत्साहजनक सहभागिता

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको प्रेस रिलिज लेखन कार्यशाला उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । आइतबार बिहान भर्चुअल रुपमा आयोजित कार्यक्रममा बेलायतभरका ६ दर्जन बढी नेपाली संघसंस्थाका करिब एक...

बेलायतका नेपाली संस्थालाई प्रेस रिलिज लेख्न सिकाउँदै पत्रकार महासंघ बेलायत

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित  नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि  प्रेस रिलिज लेखन कार्यशाला चलाउने भएको छ । यही शनिबार जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको शाखाका...

एफएनजे यूकेको स्वास्थ्य सचेतना कार्यक्रम शुरु हुँदै, स्वास्थ्य सल्लाह र परामर्श दिइने

  लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको स्वास्थ्य सचेतना कार्यक्रम यही आइतबारदेखि शुरु हुने भएको छ ।  कोरोना महामारीको बेला बेलायतको नेपाली समुदायलाई आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्धेश्यले...

एफएनजे यूके पाँचौं कार्यसमितिको तेस्रो पूर्ण बैठक: यस्ता छन् निर्णयहरु

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको पाँचौं कार्यसमितिको तेस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।  आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न कार्यक्रमहरु तय गर्नका साथै केही नीतिगत...