पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टसंग अन्तरकृया

नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा विहीवार लण्डन अन्तरकृया कार्यक्रम सम्पन्न भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टसंग भएको सो अन्तरकृया कार्यक्रममा बरिष्ठ पत्रकारद्धय सुमन खरेल, भगिरथ योगी लगायतको उपस्थिती थियो ।