News

युकेका नेपाली पत्रकारलाई सहयोग गर्न आइएफजे तयार

लण्डन । इन्टरनेशनल फेडरेसन अफ जर्नलिष्ट (आइएफजे) ले युके र युरोपमा रहेका नेपालीहरुको क्षमता विकासका लागि सहयोग गर्न तयार रहेको बताएको छ । आइएफजेको मुख्यालय ब्रसेल्स (बेल्जियम) मा मंगलबार नेपाल पत्रकार महासंघ युके र...

बेलायतबाट स्वर्गीय पत्रकार बोहोराको परिवारका लागि दुई लाख सहयोग

    पुस १५, २०७३- स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारका लागि नेपाल पत्रकार महासङ्घ युके शाखाद्वारा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ । बुधबार नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय सन्चारग्राम सिनामंगलमा शाखाका सल्लाहकार...

पत्रकार महासङघ युकेले पत्रकारको आपतकालिन कोषका लागि च्यारिटी गर्ने

यस नेपाल पत्रकार महासंघ युके शाखाको बैठक अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा १८ डिसेम्बर, २०१६ का दिन अल्डरसटस्थित गोरखा किचेन रेस्टुरेन्ट, अल्डरसटमा बसी निम्न निर्णयहरु गरेकाले सोको जानकारी तथा आवश्यक कार्यान्वयनका लागि यो परिपत्र जारी...

युकेमा पत्रकारिता तालिम

लण्डन । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा एक दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । शाखाले शनिबार लण्डनमा आयोजना गरेको सो तालिममा बेलायतको रोवर्ट गोर्डन युनिभर्सिटीबाट...

नेपाली राष्ट्रिय क्रिकेट टीमको खेल प्रचार गर्न समिति

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले लण्डनको लर्डस क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टोलीले खेल्ने क्रिकेट खेलको प्रचारका लागि समिति गठन गरेको छ । यही जुलाई १९ तारिखका दिन मार्लेबोन क्रिकेट क्लवसित नेपाली टोलीले...

बेलायतका नेपाली समुदायसंग पत्रकारहरुको पहिलो वृहत अन्तरसंवाद

  लण्डन । प्रेस र समुदायबीच कसरी सुदृढ सम्बन्ध बनाउने भन्ने विषयमा नेपाल पत्रकार महासंघ यूकेले बेलायतको नेपाली समुदायसंग एक वृहत अन्तरक्रिया गरेको छ । झण्डै एक सयको संख्यामा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवी...

पत्रकार महासंघ र एनआरएन युकेबीच समझदारी

लण्डन । नेपाल पत्रकार महासंघ युके र एनआरएन युकेबीच बेलायतमा नेपाल हाउस निर्माण गर्ने सम्बन्धमा एक समझदारी भएकाे छ । सो सम्बन्धी सम्झौता पत्रमा आज यहाँ एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ र महासंघ युकेका...

पत्रकार महासंघ युकेमा सल्लाहकार, सभासद र सदस्यहरू मनाेनित

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको नयां कार्यसमितिको पहिलो बैठकले रिक्त सदस्य पदपूर्ति तथा सल्लाहकार र केन्द्रिय सभासदहरु मनोनित गरेको छ । अध्यक्ष नरेश खपांगीमगरको अध्यक्षतामा आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा भएको उक्त बैठकले...

बेलायत पत्रकार महासंघ अध्यक्षमा खपांगी

फाल्गुन २४, २०७२- नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध निर्वाचित भएका छन् । शाखाको आइतबारसम्पन्न तेश्रो अधिवेशनले खपांगीलाई अध्यक्ष घोषणा गरेको हो । नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल, उपाध्यक्ष ध्रुवराज...

उपप्रधामन्त्री कमल थापासंग अन्तरकृया

नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समावेसिता र सीमांकनको सवालमा मधेशी मोर्चाको माग सम्बोधन भइसकेको बताएका छन्। बेलायतको पाँच दिने भ्रमण सकाएर नेपाल फर्किनु अगाडि नेपाली दूतावास...

भूकम्प पीडित पत्रकारका लागि १३ लाख

काठमाण्डौं-नेपाल पत्रकार महासंघ यूके शाखाले नेपालका भूकम्प पीडित पत्रकारलाई सहयोग स्वरुपमा १३ लाख रुपैयाँ नेपाल पत्रकार महासँघलाई हस्तान्तरण गरेको छ । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्मा र गैरआवासिय नेपाली संघका अध्यक्ष शेष...

पत्रकार महासंघ यूकेको तेस्रो अधिवेसन मार्च ६ मा

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसन आउंदो मार्च ६ तारिख आइतबार हुने भएको छ । आइतबार लण्डनमा बसेको शाखाको बैठकले लण्डन स्थित नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टको सभाहलमा अधिवेसन गर्ने निर्णय गरेको...

पत्रकार महासंघ युके तथा हेल्प नेपालद्वारा सहयोगका लागि अपील

शनिबार नेपालमा गएको विध्वंशक भूकम्पमा परी ५००० जना भन्दा बढीको ज्यान गैसकेको अधिकारीहरुले बताइरहँदा कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क युके शाखा तथा नेपाल पत्रकार महासंघ युके शाखाले पीडितहरुका लागि तत्काल आपत्कालिन सहयोग तथा दीर्घकालिन...

नेपाल पत्रकार महासंघ युके वार्षिक साधारणसभाका निर्णयहरु

आज मिति १२ अप्रिल, आइतवार २०१५ का दिन शाखाको वार्षिक साधारणसभा सम्पन्न भयो । दुई चरणमा सम्पन्न साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभयो । उद्घाटन...

पत्रकार महासंघ युके शाखाको साधारणसभा सम्पन्न (फोटो फिचर)

लण्डन । नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ । लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि...

महासंघ र एनआरएनएका पदाधिकारीबीच अन्तर्क्रिया

विश्वभर छरिएर रहेका नेपालीले समृद्ध नेपाल हेर्न चाहेको गैर आवसीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले बताएका छन् । नेपाल पत्रकार महासंघसँगको अन्तर्क्रियामा एनआरएनएका पदाधिकारीहरूले समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण भूमिका सञ्चार जगतको हुने बताएका...