News

चाैथाे अधिवेसनका लागि विभिन्न समिति गठन

नेपाल पत्रकार महासंघ युके शाखा विषय ः परिपत्र । यस नेपाल पत्रकार महासंघ युके शाखाको बैठक अप्रिल ७ तारिख शनिबारका दिन टेलिकन्फ्रेन्समार्फत अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बस्यो । बैठकमा निम्न प्रस्तावहरुमाथि छलफल भई निम्न...

पत्रकार महासंघ युकेको अधिवेसन मे १९ मा

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको चौथो अधिवेसन मे १९ मा हुने भएको छ । शाखाको शनिबार फार्नब्रोमा बसेको बैठकले सो निर्णय गरेको हो । शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको सो बैठकले...

नेपाल पत्रकार महासंघ युकेद्वारा एनअारएन अध्यक्षसित अन्तरक्रिया

लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टसहितका पदाधिकारीलाई मंगलबार औपचारिक बधाइ तथा शुभकामना दिएको छ । सांझ लन्डनमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा शाखा अध्यक्ष नरेश खपांगीमगरले...

नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ सदस्यता तथा सदस्यता नविकरण सम्बन्धी सूचना

नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ सदस्यता तथा सदस्यता नविकरण सम्बन्धी सूचना नेपाल पत्रकार महासंघ युके शाखाबाट नयाँ सदस्यता लिन चाहनुहुने तथा सदस्यता नविकरण गर्न चाहनुहुने वर्तमान सदस्यहरूलाइ यही जनवरी १, २०१८ देखि ३१...

नेपाल पत्रकार महासंघ युके सदस्यता वितरणसम्बन्धी नियमावली २०१५

नेपाल पत्रकार महासंघ युके सदस्यता वितरणसम्बन्धी नियमावली २०१५ १. प्रस्तावना नेपाल पत्रकार महासंघ युके शाखाको विधान–२०१०, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको विधान २०६० र वैदशिक शाखा नियमावली २०६७ को अधिनमा रही बेलायतमा कार्यरत नेपाली पत्रकारलाई प्रदान...

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरेल र कार्कीलाई प्रदान

लन्डन । पत्रकारद्वय होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ प्रदान गरिएको छ । एनआरएनए आठौं विश्व सम्मेलन समापन समारोहमा मंगलबार उक्त पुरस्कार प्रदान गरिएको हो । एनआरएनए अध्यक्ष...

एनअारएनए पत्रकारिता पुरस्कार कार्की र पाेखरेललाई

प्रेस विज्ञप्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संयुक्त रुपमा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पत्रकारद्वय होम कार्की (नेपाल) र नविन पोखरेल (बेलायत) लाई दिइने निर्णय भएको छ ।...

नेपाली सञ्चारकर्मीद्वारा ब्रिटेनको संसदीय व्यवस्थाबारे जानकारी

आश्विन ३, २०७४-बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले बेलायतको संसदीय व्यवस्थाबारे जानकारी लिएका थिए...

पत्रकार महास‍ङ्घ युकेकाे च्यारिटीमा अभूतपूर्व सहभागिता

जेष्ठ ८, २०७४- नेपाल पत्रकार महासंघ, बेलायत शाखाले आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले आइतबार गरेको च्यारिटी नाइटमा करिब २५ हजार पाउण्ड (३० लाख रुपैयाँ) सहयोग प्रतिवद्धता आएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित नेपलिज्...

दुताबास, पत्रकार महासंघ र बीएनएसीको सहकार्यमा प्राज्ञिक अन्तरक्रिया

लन्डन । ब्रिटेनको सत्तारुढ दल कन्जरभेटिभका एकजना प्रभावशाली सांसद तथा भूतपूर्व मन्त्री सर जेराल्ड होवार्थले ब्रिटिश प्रधानमन्त्री टेरेजा मेको नेपाल भ्रमणकालागि आफूले पहल 
गर्ने वचन दिएका छन् । नेपाल ब्रिटेन सम्बन्धको २०० वर्ष पुरा...

पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको छैँटौँ वार्षिक साधारणभा आइतबार लण्डनमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको साधारणसभाको पहिलो सत्रमा बीबीसी विश्वसेवाका पर्यावरण सम्वाददाता नविनसिंह खड्काले ‘जलवायु परिवर्तन नेपाली...

बोर्नमाउथ विश्वविद्यालय नेपाली पत्रकारसँग सहकार्य गर्न इच्छुक

फाल्गुन ११, २०७३- बोर्नमाउथ विश्वविद्यालयले नेपाली पत्रकारको सीप अभिवृद्धिका लागि सहयोग गर्ने बताएको छ । विश्वविद्यालय भ्रमणमा गएको नेपाल पत्रकार महासंघ यूके शाखाको प्रतिनिधि मण्डलसित विश्वविद्यालयका अधिकारीहरुले उक्त आश्वासन दिएका हुन् । विश्वविद्यालयका एसोसिएट...

स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारका लागि युकेमा स‍ङकलित सहयोग

नेपाल पत्रकार महासङघ युकेको पहलमा स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारको सहयोगार्थ सङकलन गरिएको सहयोगको विवरण यसप्रकार छ । पारदर्शिताका लागि सहयोगदाताको नाम र सहयोग रकम यहाँ राखिएको छ । नेपाल पत्रकार महासङघ युके शाखा...

बेलायतका नेपाली पत्रकारलाई बीबीसी पत्रकारबाट प्रशिक्षण

लन्डन । नेपाल पत्रकार महासंघ, बेलायतले बेलायतस्थित नेपाली पत्रकारहरुको सीप अभिवृद्धिका लागि एकदिने पत्रकारिता प्रशिक्षण दिएको छ । शनिबार फार्नबोरोस्थित भिलेज होटल क्लबमा बीबीसीका अनुसन्धान पत्रकार पल मायर्स र ब्यारिष्टर देवेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका...