Notice and Release

नेपाल पत्रकार महासंघ युके शाखाकाे बैठकका निर्णयहरू

नेपाल पत्रकार महासंघ युके शाखा नेपाल पत्रकार महासंघ युकेको बैठक शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा मोन्टिज उषा रेस्टुरेन्ट हाउन्स्लोमा शनिबार जुलाई १ २०१७ का दिन बस्यो । बैठकमा निम्न सदस्यहरुको उपस्थिति रहनुका साथै निम्नानुसारको...

नेपाल पत्रकार महासंघ युकेकाे प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ युके शाखा प्रेस विज्ञप्ति लण्डन । नेपाली पत्रकार तथा बेलायतमा रहेका नेपालीहरुलाई आपतविपतमा सहयोग गर्न एक आकस्मिक कोष स्थापना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेले २१ मे, २०१७ आइतबारका दिन आयोजना...

बोर्नमाउथ मिडिया स्कुल भ्रमणका लागि नाम दिने सूचना

नेपाल पत्रकार महासङघ युके शाखाले युके नेपाल फ्रेन्डसीप सोसाइटीसितको सहकार्यमा फेब्रुअरी २१ तारिख २०१७ का दिन बोर्नमाउथ विश्वविद्धालय, मिडिया स्कुलको भ्रमण, प्राध्यापक र विद्यार्थीहरुसित छलफल कार्यक्रम राखेको छ । सो भ्रमणमा १५ जनाको मात्र...

आइडी कार्डका लागि फोटो पठाउने सूचना

नेपाल पत्रकार महासंघ युके शाखाका सदस्यहरूलाई यो सूचित गरिन्छ कि यदि यहाँहरू नेपाल पत्रकार महासंघको परिचयपत्र लिन चाहनुहुन्छ  भने १४ जुन २०१६ भित्र fnjuk2012@gmail.com वा nkhapangi@gmail.cm मा आइपुग्ने गरी  एकप्रति पासपोर्ट  साइजको फोटो पठाइदिन...

शाेक बक्तब्य

२७ मार्च २०१६ मा जारी गरिएको प्रेस वक्तव्य...

दोस्रो अधिवेसन तथा सदस्यतासम्बन्धी सूचना

बेलायतमा क्रियाशील नेपाली पत्रकारहरुको पेशागत संस्था खोल्ने प्रयासलाई नेपाल पत्रकार महासंघबाट आधिकारिता प्राप्त भई हाल नेपाल पत्रकार महासंघ, बेलायत शाखा क्रियाशील छ । बेलायतमा सक्रिय बढीभन्दा बढी नेपाली पत्रकारहरुलाई शाखामा समेटी व्यावसायिक पत्रकारिताको प्रबर्द्धन...

प्रेस विज्ञप्ति – १५ अप्रिल २०१५

नेपाल पत्रकार महासंघ युके शाखा प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघ युके शाखाका निबर्तमान अध्यक्ष, कान्तिपुर दैनिकका युकेस्थित सम्बाददाता तथा वीनेपाली डटकमका प्रधानसम्पादक नविन पोख्रेलले नेपाल पत्रकार महासंघ युकेमा लण्डनस्थित गोल्डेन शीप रेस्टुरेन्टले समाचार संकलन...

प्रेस विज्ञप्ति – १८ नोभेम्बर २०१४

नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले सामाजिक सञ्जालमा उहाँमाथि लगाइएको आरोप सत्य तथ्य सम्बन्धमा बुझिपाउँ भनी नोभेम्बर १६ तारिख शाखामा दिनुभएको निवेदन प्राप्त भयो । अधिकारीका अनुसार मिति २०१४ नोभेम्बर १६ गतेका...

पत्रकार माथिको आक्रमणको यूकेवाट विरोध

पत्रकार माथिको आक्रमणको यूकेवाट विरोध नेपाल पत्रकार महासघं वेलायत शाखाले मंगलबार नेपाली दूतावास लण्डनमा एक विरोधपत्र बुझाई विराटनगर स्थित नागरिक दैनिकका पत्रकार खिलानाथ ढकाल माथि भएको आक्रमणप्रति विरोध जनाएको छ । वेलायतका लागि नेपाली...