बोर्नमाउथ मिडिया स्कुल भ्रमणका लागि नाम दिने सूचना

नेपाल पत्रकार महासङघ युके शाखाले युके नेपाल फ्रेन्डसीप सोसाइटीसितको सहकार्यमा फेब्रुअरी २१ तारिख २०१७ का दिन बोर्नमाउथ विश्वविद्धालय, मिडिया स्कुलको भ्रमण, प्राध्यापक र विद्यार्थीहरुसित छलफल कार्यक्रम राखेको छ । सो भ्रमणमा १५ जनाको मात्र सिट रहेको हुँदा सहभागीको छनोट पहिले आउनेलाई प्राथमिकताका अाधारमा गरिने भएकाले इच्छुक सदस्यहरुलाई सक्दो छिटो नाम दर्ता गराउनु हुन अनुरोध गरिन्छ ।

 

Contact:

Naresh Khapangi Magar 074 1155 8732

Shyam Luitel 078 9489 8930

Lila Man Sherpunja 077 3887 8027

Purna Gurung 078 9776 2268