मृगौला पीडित पाल्पालीलाई बेलायतबाट सहयोग

दुवै मृगौला काम गर्न छाडेपछि भारतको मेदान्त अस्पतालमा उपचार गराई रहेका साहित्यकार एवम् पत्रकार बिके पाल्पालीलाई बेलायतबाट प्राप्त सहयोग बिहीबार हस्तान्तरण गरियो । बिके पाल्पाली बचाउ अभियानका संयोजक राधेश्याम लेकालीलाई नेपाल पत्रकार महासंघ बेलायत...

पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न

लण्डन, माघ १- नवीन पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गर्दै गर्दै पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले वरिष्ठ उपाध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृत्व चयनको घोषणा गरेको थियो। निर्वाचन समितिका...

पत्रकारका लागि पाँच लाखको अक्षयकोष

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले केन्द्रसंग सहकार्य गर्ने गरी पाँच लाख रुपैयाँको पत्रकार अक्षयकोष स्थापना गरेको छ । डायष्पोरा र नेपालमा कार्यरत एक/एक जना पत्रकारलाई सहयोग गर्ने परिकल्पना अनुरुप अक्षयकोष स्थापना भएको संघका...

नेपाल पत्रकार महासंघ, बेलायत शाखाको पूर्ण बैठक सम्पन्न

नेपाल पत्रकार महासंघ, बेलायत शाखाको पूर्ण बैठक शाखाका संयोजक नविन पोखरेलको अध्यक्षतामा यही डिसेम्बर १८ तारिखका दिन ओरेन्टल रेस्टुरेन्ट, लण्डनमा बस्यो । बैठकले विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निम्न निर्णयहरु गरेको हुनाले समस्त पदाधिकारी तथा...

वरिष्ठ पत्रकार विरहीलाई बेलायतमा सम्मान

नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ पत्रकार हरीहर विरहीलाई समान गरेको छ । वेष्ट रुइस्लिपस्थित रारा रेष्टुरेन्टमा बेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालीसेले विरहीलाई समान गरेका हुन । सम्मान कार्यक्रममा...

नेपाल पत्रकार महासंघको बेलायत शाखा गठन

  लण्डन- नेपाल पत्रकार महासंघ, बेलायत शाखा गठन भएको छ। महासंघको जनकपुरमा सम्पन्न बैठकले शाखा खोल्न स्वीकृति दिएसँगै युरोपको नेपालीपत्रका सम्पादक नवीन पोखरेलको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो। समितिमा चिरन शर्मा, हरि गुरुङ,...

पत्रकार माथिको आक्रमणको यूकेवाट विरोध

पत्रकार माथिको आक्रमणको यूकेवाट विरोध नेपाल पत्रकार महासघं वेलायत शाखाले मंगलबार नेपाली दूतावास लण्डनमा एक विरोधपत्र बुझाई विराटनगर स्थित नागरिक दैनिकका पत्रकार खिलानाथ ढकाल माथि भएको आक्रमणप्रति विरोध जनाएको छ । वेलायतका लागि नेपाली...