नेपाली सञ्चारकर्मीद्वारा ब्रिटेनको संसदीय व्यवस्थाबारे जानकारी

आश्विन ३, २०७४-बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले बेलायतको संसदीय व्यवस्थाबारे जानकारी लिएका थिए...

पत्रकारमाथि लगाइएकाे लान्छनाप्रति नेपाल पत्रकार महासंघ युकेकाे विज्ञप्ति

प्रेस विज्ञप्ति लण्डन । एनआरएन युकेका पूर्व अध्यक्ष तथा एनआरएन आइसिसीका सदस्य योगेन्द्रबहादुर क्षेत्रीले सामाजिक संजालमा युकेमा कार्यरत नेपाली पत्रकारहरुलाई असभ्य, अशिष्ट, अशोभनीय, अमर्यादित र धाकधम्कीपूर्ण लाञ्छना लगाएकोप्रति नेपाल पत्रकार महासंघ युकेको गम्भीर ध्यानाकर्षण...

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१७ का निम्ति दर्खास्त आह्वान 

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१७ का निम्ति दर्खास्त आह्वान नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय तथा गैरआवासीय  नेपाली  संघको सहकार्यमा स्थापित गरिएको एनआरएन   अन्तर्राष्ट्रिय   पत्रकारिता   पुरस्कार   २०१७   का   लागि  दरखास्त आह्वान गरिएको छ। नेपाल पत्रकार महासंघ बेलायत...

नेपाल पत्रकार महासंघ युकेकाे शाेक वक्तब्य

नेपाल पत्रकार महासंघ युके शाखा शोक बक्तब्य नेपाल पत्रकार महासंघ युके शाखाका कार्यसमिति सदस्य श्री सुजन पराजुलीका पिता शालिग्राम पराजुलीको हृदयाघातका कारण पोखरामा निधन भएको खबरले नेपाल पत्रकार महासंघ युके स्तब्ध भएको छ ।...

नेपाल पत्रकार महासंघ युके शाखाकाे बैठकका निर्णयहरू

नेपाल पत्रकार महासंघ युके शाखा नेपाल पत्रकार महासंघ युकेको बैठक शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा मोन्टिज उषा रेस्टुरेन्ट हाउन्स्लोमा शनिबार जुलाई १ २०१७ का दिन बस्यो । बैठकमा निम्न सदस्यहरुको उपस्थिति रहनुका साथै निम्नानुसारको...

...

...

पत्रकार महास‍ङ्घ युकेकाे च्यारिटीमा अभूतपूर्व सहभागिता

जेष्ठ ८, २०७४- नेपाल पत्रकार महासंघ, बेलायत शाखाले आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले आइतबार गरेको च्यारिटी नाइटमा करिब २५ हजार पाउण्ड (३० लाख रुपैयाँ) सहयोग प्रतिवद्धता आएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित नेपलिज्...

नेपाल पत्रकार महासंघ युकेकाे प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ युके शाखा प्रेस विज्ञप्ति लण्डन । नेपाली पत्रकार तथा बेलायतमा रहेका नेपालीहरुलाई आपतविपतमा सहयोग गर्न एक आकस्मिक कोष स्थापना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेले २१ मे, २०१७ आइतबारका दिन आयोजना...

दुताबास, पत्रकार महासंघ र बीएनएसीको सहकार्यमा प्राज्ञिक अन्तरक्रिया

लन्डन । ब्रिटेनको सत्तारुढ दल कन्जरभेटिभका एकजना प्रभावशाली सांसद तथा भूतपूर्व मन्त्री सर जेराल्ड होवार्थले ब्रिटिश प्रधानमन्त्री टेरेजा मेको नेपाल भ्रमणकालागि आफूले पहल 
गर्ने वचन दिएका छन् । नेपाल ब्रिटेन सम्बन्धको २०० वर्ष पुरा...

...

पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको छैँटौँ वार्षिक साधारणभा आइतबार लण्डनमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको साधारणसभाको पहिलो सत्रमा बीबीसी विश्वसेवाका पर्यावरण सम्वाददाता नविनसिंह खड्काले ‘जलवायु परिवर्तन नेपाली...

साधारणसभामा हार्दिक निमन्त्रणा

नेपाल पत्रकार महासङघ युके शाखाको वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा विभिन्न महत्वपूर्ण विषयमा छलफल र निर्णयका साथ सुसम्पन्न हुन गइरहेको हुँदा सो कार्यक्रममा शाखाका सबै सदस्यहरूलाइ अनिवार्य उपस्थितिका लागि सादर निमन्त्रणा गरिन्छ ।...