साधारणसभामा हार्दिक निमन्त्रणा

नेपाल पत्रकार महासङघ युके शाखाको वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा विभिन्न महत्वपूर्ण विषयमा छलफल र निर्णयका साथ सुसम्पन्न हुन गइरहेको हुँदा सो कार्यक्रममा शाखाका सबै सदस्यहरूलाइ अनिवार्य उपस्थितिका लागि सादर निमन्त्रणा गरिन्छ । साे साधारणसभामा वेस्टमिनिस्टर विश्वविद्यालयका प्राध्यापक दया ठुसुकाे विशेष प्रवचन रहने छ ।
Programme :
Date : Sunday, 19th March 2017
Venue : 32-34 Watford Road, Wembley, Sudbury, HA0 3EP
Time: 11:30 am
RSVP by 16th of March
07411558732