नेपाल पत्रकार महासंघ युकेकाे शाेक वक्तब्य

नेपाल पत्रकार महासंघ युके शाखा

शोक बक्तब्य

नेपाल पत्रकार महासंघ युके शाखाका कार्यसमिति सदस्य श्री सुजन पराजुलीका पिता शालिग्राम पराजुलीको हृदयाघातका कारण पोखरामा निधन भएको खबरले नेपाल पत्रकार महासंघ युके स्तब्ध भएको छ । यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा सहने शक्ति मिलोस् भनी प्रार्थना गर्दछौँ साथै दिवंगत पराजुलीका आत्माका चिर शान्तिको कामना गर्दछौँ ।

नरेश खपांगीमगर
अध्यक्ष

photo_0171881419tlgfgb