News
नेपाली मेलामा पत्रकार महासंघ युके (फोटोफिचर)

एक दिनते पत्रकारिता तालिम सम्पन्न
लण्डन । नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा नेपाली समुदायलाई लक्षित गरी पत्रकारिता तालिम सम्पन्न भएको छ । आसफोर्डस्थित सेन्टर पिस हलमा आयोजित एक दिने पत्रकारिता तालिममा प्रशिक्षकका रूपमा महासंघका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर...बेलायतमा विश्व प्रेस स्वतन्त्रता दिवस
बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले यहाँ कार्यरत नेपाली पत्रकारलाई व्यावसायिक पत्रकारिता गर्न सुझाएका छन् । नेपाल पत्रकार महासंघ, बेलायत शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको यूकेको नेपाली पत्रकारितामा व्यावसायिकताको सम्भावना र चुनौती विषयक...पत्रकार महासंघ यूकेको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)

नेप्लिज सेफ एशोसियसन युकेद्वारा पत्रकारहरु सम्मानित (फोटोफिचर)
लण्डन । सेफ पेशामा संलग्न पेशाकर्मीहरुको संगठन नेप्लिज सेफ एशोसियसन युकेले नेपाल पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । सोमबार साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेण्टमा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको...पत्रकार महासंघ बेलायत शाखामा शर्मा निर्वाचित
नेपाल पत्रकार महासंघ, बेलायत शाखाको दोश्रो अधिवेशन आइतबार लन्डनमा सम्पन्न भएको छ । दोस्रो अधिवेशनले चिरन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेश खपाङ्गीमगर, उपाध्यक्ष धर्मराज अधिकारी,...शाखाको पहिलो अधिवेशन (फोटोफिचर)
शाखाको पहिलो अधिवेशन...बार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)
नेपाल पत्रकार महासंघ युके शाखाको दोस्रो अधिवेशन आगामी मार्च ९ तारिखका दिन लण्डनमा हुने भएको छ । शाखाको शनिबार लण्डनमा सम्पन्न साधारणसभाले सो निर्णय गरेको हो । शाखाका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सम्पन्न सो...मृगौला पीडित पाल्पालीलाई बेलायतबाट सहयोग
दुवै मृगौला काम गर्न छाडेपछि भारतको मेदान्त अस्पतालमा उपचार गराई रहेका साहित्यकार एवम् पत्रकार बिके पाल्पालीलाई बेलायतबाट प्राप्त सहयोग बिहीबार हस्तान्तरण गरियो । बिके पाल्पाली बचाउ अभियानका संयोजक राधेश्याम लेकालीलाई नेपाल पत्रकार महासंघ बेलायत...पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न
लण्डन, माघ १- नवीन पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गर्दै गर्दै पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले वरिष्ठ उपाध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृत्व चयनको घोषणा गरेको थियो। निर्वाचन समितिका...पत्रकारका लागि पाँच लाखको अक्षयकोष
गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले केन्द्रसंग सहकार्य गर्ने गरी पाँच लाख रुपैयाँको पत्रकार अक्षयकोष स्थापना गरेको छ । डायष्पोरा र नेपालमा कार्यरत एक/एक जना पत्रकारलाई सहयोग गर्ने परिकल्पना अनुरुप अक्षयकोष स्थापना भएको संघका...नेपाल पत्रकार महासंघ, बेलायत शाखाको पूर्ण बैठक सम्पन्न
नेपाल पत्रकार महासंघ, बेलायत शाखाको पूर्ण बैठक शाखाका संयोजक नविन पोखरेलको अध्यक्षतामा यही डिसेम्बर १८ तारिखका दिन ओरेन्टल रेस्टुरेन्ट, लण्डनमा बस्यो । बैठकले विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निम्न निर्णयहरु गरेको हुनाले समस्त पदाधिकारी तथा...वरिष्ठ पत्रकार विरहीलाई बेलायतमा सम्मान
नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ पत्रकार हरीहर विरहीलाई समान गरेको छ । वेष्ट रुइस्लिपस्थित रारा रेष्टुरेन्टमा बेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालीसेले विरहीलाई समान गरेका हुन । सम्मान कार्यक्रममा...नेपाल पत्रकार महासंघको बेलायत शाखा गठन
लण्डन- नेपाल पत्रकार महासंघ, बेलायत शाखा गठन भएको छ। महासंघको जनकपुरमा सम्पन्न बैठकले शाखा खोल्न स्वीकृति दिएसँगै युरोपको नेपालीपत्रका सम्पादक नवीन पोखरेलको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो। समितिमा चिरन शर्मा, हरि गुरुङ,...गोर्खाहरुको अधिकार प्राप्तिको लडाईंमा पत्रकार महासंघ यूकेको ऐक्यवद्धता

नेपाल पत्रकार महासंघ युकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख रुपियाँ सहयोग प्रदान
