News
पत्रकार महासंघको चुनाव फेरि स्थगित, ३ महिनापछि प्रदेश तथा जिल्ला अध्यक्ष भेलाकाे तयारी
काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन फेरि पनि स्थगित भएको छ । तेस्रो पटकसम्म तोकिएको मितिमा महासंघको निर्वाचन हुन नसकेका बेला महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको टिमले असोज...पत्रकार महासङ्घकाे चुनावी कार्यतालिका सार्वजनिक: नामावली प्रकाशन, मनोनयन दर्ता असोज ४ गते

नेपाल पत्रकार महासंघ बेलायतमा नयाँ नेतृत्व

उम्मेदवारको अन्तिम नामावली
नेपाल पत्रकार महासंघ युके शाखा छैटौँ अधिवेसन निर्वाचन समिति २०२४ उम्मेदवारको अन्तिम नामावली प्रकाशन मिति ११ जुलाई २०२४ नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयसीमाभित्र...उम्मेदवारको प्रथम नामावली
नेपाल पत्रकार महासंघ युके शाखा छैटौँ अधिवेसन निर्वाचन समिति २०२४ उम्मेदवारको प्रथम नामावली प्रकाशन मिति ६ जुलाई २०२४ नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयसीमाभित्र...Nomination Form
Nomination form Word Nomination Form PDF...अन्तिम मतदाता नामावली
नेपाल पत्रकार महासंघ युके शाखा छैटौँ अधिवेसन (१४ जुलाई २०२४) का लागि प्रकाशित अन्तिम मतदाता नामावली मिति २ जुलाई २०२४ क्रस नाम सदस्यता प्राप्त मिति 1 नवीन पोखरेल २०६८ 2 देवराज आचार्य चिरन...प्रथम मतदाता नामावली २०२४
नेपाल पत्रकार महासंघ युके शाखा छैटौँ अधिवेसन (१४ जुलाई २०२४) का लागि प्रकाशित प्रथम मतदाता नामावली मिति ३० जुन २०२४ क्रस नाम सदस्यता प्राप्त मिति 1 नवीन पोखरेल २०६८ 2 देवराज आचार्य चिरन २०६८...निर्वाचन नियमावली २०२४
नेपाल पत्रकार महासंघ युके शाखा छैटौँ अधिवेसन, निर्वाचन नियमावली २०२४ प्रकाशन मिति ३० जुन २०२४ १. निर्वाचन समितिले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५), वैदेशिक शाखासम्बन्धी नियमावली २०७१, नेपाल पत्रकार महासंघ युके...पत्रकार महासंघ यूके सदस्यमा ४० आवेदन स्वीकृत, निर्वाचन समिति संयोजकमा खपांगी

नेपाल पत्रकार महासंघ यूके शाखाको नयाँ सदस्यता तथा नविकरणसम्बन्धि सूचना

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन जुन महिनामा हुने

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार खपाङ्गीमगरलाई


पत्रकार महासंघ यूकेको वार्षिक साधारणसभा सम्पन्न (निर्णयहरुसहित)

पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव
