Notice and Release

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ का लागि आवेदन/ सिफारिश पठाउने सूचना

एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ का लागि आवेदन/ सिफारिश पठाउने सूचना नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि निम्नानुसारको समयसिमाभित्र आफ्नो आवेदन पठाउन वा अरु कसैको...

सदस्यता नविकरण शुल्कसम्बन्धि सूचना

नेपाल पत्रकार महासंघ बेलायत शाखाका सम्पूर्ण सदस्यहरुलाई आफ्नो सदस्यता नविकरणका लागि तोकिएको शुल्क निम्नानुसारको समयसीमाभित्र शाखाको खातामा जम्मा गराउनुहुन सूचित गरिन्छ। साथै, तोकिएको समयभित्र शुल्क प्राप्त नभए वा तोकिएको समयभन्दा ढिलो गरी प्राप्त भएको...

नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरुको संयुक्त प्रेस वक्तव्य

नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरुको संयुक्त प्रेस वक्तव्य : युएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा पक्राउ गरी जेल सजाय गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा रहंदा सामाजिक सञ्जालमा...

प्रेस वक्तव्य

प्रेस वक्तव्य हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुद्वारा आयोजित एक भेलाबारे जानकारी दिन २६ अक्टोबर २०२१ का दिन गरिएको भर्चुअल पत्रकार सम्मेलनका क्रममा यस शाखाका पूर्व अध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम...

शोक वक्तव्य

शोक वक्तव्य: नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष आदरणीय विमला सेनेज्यूकी ममतामयी आमा श्रीमती दाउमन्ती पयांगु सेनेको गत २६ जुलाई २०२१ का दिन ८५ वर्षको उमेरमा भएको दु:खद निधनले हामीलाई...

नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन: पोस्टल मतपत्र नियमावली

नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन पोस्टल मतपत्र नियमावली १. निर्वाचन समितिले मतदाताले अनुरोध गरेको ठेगानामा स्पेशल डेलिभरीमार्फत विहीबार जुन ३, २०२१ मा मतपत्र पठाउने छ । मतदाताले शुक्रबार दिउँसो १ बजेसम्ममा सो...

पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन: उम्मेदवारको अन्तिम नामावली

नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन निर्वाचन समिति २०२१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन मिति १ जुन २०२१  यस नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको...

नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौँ अधिवेसन उम्मेदवारको प्रथम नामावली

नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन निर्वाचन समिति २०२१ उम्मेदवारको प्रथम नामावली प्रकाशन मिति ३० मे २०२१ यस नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको...

नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन नियमावली २०२१ (संशोधनसहित)

नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन नियमावली २०२१(संशोधनसहित) प्रकाशन मिति २७ मे २०२१   १. निर्वाचन समितिले नेपाल पत्रकार महासंघको विधान २०६०(पाँचौँ संशोधन २०७५), वैदेशिक शाखासम्बन्धी नियमावली २०७१, नेपाल पत्रकार महासंघ युके शाखा निर्वाचन...

नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसनको अन्तिम मतदाता नामावली

नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन निर्वाचन समिति २०२१ मतदाताको अन्तिम नामावली प्रकाशन मिति २७ मे २०२१ नेपाल पत्रकार महासंघ युके शाखाको यही १३ जुन २०२१ मा सम्पन्न हुन गइरहेको पाँचौँ अधिवेसनमा भाग...

नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौँ अधिवेसनका लागि प्रकाशित प्रथम मतदाता नामावली

नेपाल पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन निर्वाचन समिति २०२१ मतदाताको प्रथम नामावली प्रकाशन मिति : २५ मे २०२१   नेपाल पत्रकार महासंघ युके शाखाको यही १३ जुन २०२१ मा सम्पन्न हुन गइरहेको पाँचौँ...

‘नेपाल पत्रकार महासंघ युके वर्ष पत्रकारिता पुरस्कार २०२०’ को सूचना

‘नेपाल पत्रकार महासंघ युके वर्ष पत्रकारिता पुरस्कार २०२०’ को सूचना प्रकाशित मिति २०२१/०५/१३   नेपाल पत्रकार महासंघ युके शाखाले यसै वर्षदेखि ‘नेपाल पत्रकार महासंघ युके वर्ष पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । यो पुरस्कार...

सदस्यता नविकरणका लागि सूचना

नेपाल पत्रकार महासंघ युके शाखाको सदस्यता नविकरणका लागि कृपया मे २३, २०२१ मध्यरात भित्रमा नवीकरण शुल्कवापत £30 नेपाल पत्रकार महासंघ युकेको खातामा जम्मा गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । बैँक डिटेल Federation of Nepalese...

नेपाल पत्रकार महासङ्घ युके शाखाको सदस्यता नवीकरणसम्बन्धी सूचना

नेपाल पत्रकार महासङ्घ युके शाखाको सदस्यता नवीकरणसम्बन्धी सूचना प्रकाशन मिति ९ जनवरी २०२१   यस शाखाको सदस्यतालाई व्यवस्थित बनाउन ‘सदस्यता शुद्धिकरण तथा व्यवस्थापन समिति’ गठन गरिएकोमा सो समितिले शाखाका बहालवाला सदस्यहरुको सदस्यता नविकरणका लागि...

नेपाल पत्रकार महासंघ युके शाखाको सांगठानिक प्रतिवेदन

नेपाल पत्रकार महासंघ, यूके शाखाको साधारण सभा २०२० मा महासचिव सञ्जयभक्त कँडेलद्वारा प्रस्तुत शाखाको कार्यप्रगति तथा सांगठनिक प्रतिवेदन आदरणीय सभा अध्यक्ष , आजका कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु, शाखाका पूर्व अध्यक्षहरु,  नेपाल प्रेस युनियन, यूके,...

साधारण सभामा उपस्थित हुन सूचना

नेपाल पत्रकार महासंघ युके शाखाका सम्पूर्ण सदस्यहरुलाई यो सूचित गरिन्छ कि नेपाल पत्रकार महासंघ युके शाखाकाे साधारण सभा यही २९/११/२०२० आइतबार दिनको १२ बजेदेखि ४ बजेसम्म भर्चुअलरुपमा हुने भएकाले सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि हार्दिक...