Home Page Slider

एफएनजे यूके उपाध्यक्ष लावुङलाई पितृशोक, शाखाले जनायो दु:ख

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाकी उपाध्यक्ष प्रमिला लावुङ राईलाई पितृशोक परेको छ । फोनिज यूकेकी अध्यक्ष समेत रहेकी शाखाकी उपाध्यक्ष लावुङका पिता बलबहादुर लिम्बू (लावुङ) को ८० वर्षको उमेरमा बुधबार नेपालमा...

पत्रकार महासंघ यूकेको टीमलाई लन्डन दूतावासमा सम्मान

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।...

लन्डनमा विश्व नेपाली स्वास्थ्य सम्मेलन: आयोजकसँग एफएनजे यूकेको अन्तरक्रिया

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ । नेपाल पत्रकार महासंघ बेलायतको संयोजनमा बिहीबार सांझ सम्पन्न पत्रकार...

नेपाल पत्रकार महासंघद्वारा नेपाली मेलामा ऐक्यबद्धता

लन्डन । लण्डनमा आइतबार सम्पन्न १२ औं संस्करणको  नेपाली मेलामा नेपाल पत्रकार महासंघ बेलायत शाखाले पनि ऐक्यबद्धता जनाएका छन् । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त नेपाली मेलामा...

पत्रकार महासंघ यूकेमा कार्यसमिति सदस्य, केन्द्रीय प्रतिनिधि र सल्लाहकार मनोनित

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको दोस्रो पूर्ण बैठक आइतबार लण्डनको ब्लयाकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न भयो । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न बैठकले विभिन्न...

‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ पत्रकार खनाललाई

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले स्थापना गरेको नेपाल पत्रकार महासंघ (एफएनजे) युके वर्ष पत्रकारिता पुरस्कार पत्रकार श्रीभक्त खनाललाई प्रदान गरिएको छ । शाखाले हिजो दक्षिण पूर्वी लण्डनमा आयोजना गरेको एक कार्यक्रमका बीच...

पत्रकार महासंघ यूकेले महामारीपीडित पत्रकारका लागि पठायो ५ लाख

लन्डन । कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ ।   पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९ सय...

एफएनजे यूकेको नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए यूकेको स्वागत

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । एनआरएनए यूकेले शुक्रबार साँझ अल्डरसटस्थित आफ्नै कार्यालयमा एक समारोह आयोजना गरी शाखाको पाँचौं...

नेपाल पत्रकार महासंघ युकेमा नयाँ नेतृत्व

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल निर्वाचित भएका छन् । आइतबार लन्डनमा सम्पन्न शाखाकाे पाँचाैँ अधिवेसनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष...

नेपाल पत्रकार महासंघ युकेले एनआरएन पत्रकारिता पुरस्कार कोषको राशी ५० लाख पुर्याउने

लण्डन । नेपाल पत्रकार महासंघ युकेले गैरआवासीय नेपाली संघ (एनआरएन) युकेसित मिलेर स्थापित एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कोषको राशी ५० लाख रुपियाँ पुर्याउने भएको छ । शाखाको आइतबार सम्पन्न बैठकले एनआरएनए युकेसित मिलेर सो...

नेपाली दुताबास लण्डनबाट पत्रकार महासंघकाे नयाँ समितिलाई बधाइ

लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई वधाइसहित सम्मान गरेको छ । शुक्रबार सांझ ‘भिजिट नेपाल २०२०’ अभियान शुभारम्भका अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष...

पत्रकार महासंघ यूकेमा शुद्धिकरण अभियान सुरु

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले संस्थाभित्र सदस्यता शुद्धिकरणको अभियान सुरु गर्ने भएको छ । शाखाको नवनिर्वाचित चौंथो कार्यसमितिको जुलाई १ सम्पन्न पहिलो बैठकबाटै शुद्धिकरण प्रक्रिया अघि बढाउन एक समिति गठन गर्ने निर्णय...

नेपाल पत्रकार महासंघ युके शाखाका निर्णयहरु

नेपाल पत्रकार महासंघ युके शाखा विषय ः परिपत्रबारे । नेपाल पत्रकार महासंघ युके शाखाको बैठक शनिबार २ डिसेम्बर २०१७ का दिन गोरखा प्यालेस रेष्टुरेन्ट फार्नब्रोमा शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बस्यो । शाखाले स्थापना...

...

नेपाल पत्रकार महासंघ युके शाखाकाे बैठकका निर्णयहरू

नेपाल पत्रकार महासंघ युके शाखा नेपाल पत्रकार महासंघ युकेको बैठक शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा मोन्टिज उषा रेस्टुरेन्ट हाउन्स्लोमा शनिबार जुलाई १ २०१७ का दिन बस्यो । बैठकमा निम्न सदस्यहरुको उपस्थिति रहनुका साथै निम्नानुसारको...