बेलायतका नेपाली संस्थालाई प्रेस रिलिज लेख्न सिकाउँदै पत्रकार महासंघ बेलायत

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित  नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि  प्रेस रिलिज लेखन कार्यशाला चलाउने भएको छ । यही शनिबार जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको शाखाका...

एफएनजे यूकेको स्वास्थ्य सचेतना कार्यक्रम शुरु हुँदै, स्वास्थ्य सल्लाह र परामर्श दिइने

  लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको स्वास्थ्य सचेतना कार्यक्रम यही आइतबारदेखि शुरु हुने भएको छ ।  कोरोना महामारीको बेला बेलायतको नेपाली समुदायलाई आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्धेश्यले...

एफएनजे यूके पाँचौं कार्यसमितिको तेस्रो पूर्ण बैठक: यस्ता छन् निर्णयहरु

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको पाँचौं कार्यसमितिको तेस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।  आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न कार्यक्रमहरु तय गर्नका साथै केही नीतिगत...

एफएनजे यूके उपाध्यक्ष लावुङलाई पितृशोक, शाखाले जनायो दु:ख

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाकी उपाध्यक्ष प्रमिला लावुङ राईलाई पितृशोक परेको छ । फोनिज यूकेकी अध्यक्ष समेत रहेकी शाखाकी उपाध्यक्ष लावुङका पिता बलबहादुर लिम्बू (लावुङ) को ८० वर्षको उमेरमा बुधबार नेपालमा...

प्रेस वक्तव्य

प्रेस वक्तव्य हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुद्वारा आयोजित एक भेलाबारे जानकारी दिन २६ अक्टोबर २०२१ का दिन गरिएको भर्चुअल पत्रकार सम्मेलनका क्रममा यस शाखाका पूर्व अध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम...

पत्रकार महासंघ यूकेको टीमलाई लन्डन दूतावासमा सम्मान

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।...

लन्डनमा विश्व नेपाली स्वास्थ्य सम्मेलन: आयोजकसँग एफएनजे यूकेको अन्तरक्रिया

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ । नेपाल पत्रकार महासंघ बेलायतको संयोजनमा बिहीबार सांझ सम्पन्न पत्रकार...

नेपाल पत्रकार महासंघद्वारा नेपाली मेलामा ऐक्यबद्धता

लन्डन । लण्डनमा आइतबार सम्पन्न १२ औं संस्करणको  नेपाली मेलामा नेपाल पत्रकार महासंघ बेलायत शाखाले पनि ऐक्यबद्धता जनाएका छन् । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त नेपाली मेलामा...

शोक वक्तव्य

शोक वक्तव्य: नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष आदरणीय विमला सेनेज्यूकी ममतामयी आमा श्रीमती दाउमन्ती पयांगु सेनेको गत २६ जुलाई २०२१ का दिन ८५ वर्षको उमेरमा भएको दु:खद निधनले हामीलाई...

पत्रकार महासंघ यूकेमा कार्यसमिति सदस्य, केन्द्रीय प्रतिनिधि र सल्लाहकार मनोनित

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको दोस्रो पूर्ण बैठक आइतबार लण्डनको ब्लयाकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न भयो । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न बैठकले विभिन्न...

‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ पत्रकार खनाललाई

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले स्थापना गरेको नेपाल पत्रकार महासंघ (एफएनजे) युके वर्ष पत्रकारिता पुरस्कार पत्रकार श्रीभक्त खनाललाई प्रदान गरिएको छ । शाखाले हिजो दक्षिण पूर्वी लण्डनमा आयोजना गरेको एक कार्यक्रमका बीच...

पत्रकार महासंघ यूकेले महामारीपीडित पत्रकारका लागि पठायो ५ लाख

लन्डन । कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ ।   पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९ सय...

एफएनजे यूकेको नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए यूकेको स्वागत

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । एनआरएनए यूकेले शुक्रबार साँझ अल्डरसटस्थित आफ्नै कार्यालयमा एक समारोह आयोजना गरी शाखाको पाँचौं...