उम्मेदवारको अन्तिम नामावली

नेपाल पत्रकार महासंघ युके शाखा

छैटौँ अधिवेसन निर्वाचन समिति २०२४

उम्मेदवारको अन्तिम नामावली

प्रकाशन मिति ११ जुलाई २०२४

नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयसीमाभित्र निम्न उम्मेदवारहरुको निम्न पदमा उम्मेदवारी पर्न गएको र दाबीविरोध र उम्मेदवारी फिर्ता लिन दिइएको समयपछि निम्न लिखित उम्मेदवारहरूको अन्तिम उम्मेदवारी कायम रहेको जानकारी गराउँदछु ।

पद संख्या नाम  
अध्यक्ष १.      श्यामकुमार लुइँटेल
२.      बिमला सेने
३.      दिनेशकुमार परियार
वरिष्ठ उपाध्यक्ष १.      नरेन्द्र बस्नेत क्षेत्री
उपाध्यक्ष (खुला) १.      शिव भण्डारी
उपाध्यक्ष (महिला) १.      प्रमिला लाबुङ राई
महासचिव १.      खेमराज रानाभाट
सचिव १.      मन्जु भण्डारी खरेल
२.      विश्वासदीप तिगेला
कोषाध्यक्ष १.      सविन्द्रकुमार गुरुङ
सहकोषाध्यक्ष १.      सुरेन्द्र इङनाम
सदस्य १.      वाचस्पति रेग्मी
२.      बमबहादुर थापा
३.      अमित थेबे
४.      नगेन्द्रराज नेम्वाङ
५.      गोमा राना
६.      मिलनध्वज गुरुङ (मिलन तमु)

 

भवदीय

नरेश खपाङ्गीमगर  

प्रमुख निर्वाचन आयुक्त

११ जुलाई २०२४