उम्मेदवारको प्रथम नामावली

नेपाल पत्रकार महासंघ युके शाखा

छैटौँ अधिवेसन निर्वाचन समिति २०२४

उम्मेदवारको प्रथम नामावली

प्रकाशन मिति ६ जुलाई २०२४

नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयसीमाभित्र निम्न उम्मेदवारहरुको निम्न पदमा उम्मेदवारी पर्न गएको जानकारी गराउँदछु । निजहरुको उम्मेदवारी रित नपुगेको भन्ने शंका लागेमा प्रमाणसहित दाबीविरोध गर्न १० जुलाई दिउँसो १२ बजे सम्मको समय तोकिएको छ । साथै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा उम्मेदवार स्वयंले लिखितरुपमा पनि सोही समयावधिभित्र निवेदन दिई फिर्ता लिन सक्नुहुन्छ । यी सबै कार्य fnjukelection2023@gmail.com मा लिखितरुपमा गर्नहुन सादर अनुरोध छ ।

पद संख्या नाम कैफियत
अध्यक्ष १.      श्यामकुमार लुइँटेल
२.      बिमला सेने
३.      दिनेशकुमार परियार
वरिष्ठ उपाध्यक्ष १.      नरेन्द्र बस्नेत क्षेत्री
उपाध्यक्ष (खुला) १.      शिव भण्डारी
उपाध्यक्ष (महिला) १.      प्रमिला लाबुङ राई
महासचिव १.      खेमराज रानाभाट
सचिव १.      मन्जु भण्डारी खरेल
२.      विश्वासदीप तिगेला
कोषाध्यक्ष १.      सविन्द्रकुमार गुरुङ
सहकोषाध्यक्ष १.      सुरेन्द्र इङनाम
सदस्य १.      वाचस्पति रेग्मी
२.      बमबहादुर थापा
३.      अमित थेबे
४.      नगेन्द्रराज नेम्वाङ
५.      गोमा राना
६.      मिलनध्वज गुरुङ (मिलन तमु)

 

भवदीय

नरेश खपाङ्गीमगर  

प्रमुख निर्वाचन आयुक्त

६ जुलाई २०२४