सदस्यता नविकरण शुल्कसम्बन्धि सूचना

नेपाल पत्रकार महासंघ बेलायत शाखाका सम्पूर्ण सदस्यहरुलाई आफ्नो सदस्यता नविकरणका लागि तोकिएको शुल्क निम्नानुसारको समयसीमाभित्र शाखाको खातामा जम्मा गराउनुहुन सूचित गरिन्छ।

साथै, तोकिएको समयभित्र शुल्क प्राप्त नभए वा तोकिएको समयभन्दा ढिलो गरी प्राप्त भएको अवस्थामा सम्बन्धित सदस्यको सदस्यता नविकरणका लागि सिफारिश नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।

सदस्यता शुल्क: १० पाउण्ड
शुल्क बुझाउने अन्तिम मिति: सन् २०२२ अप्रिल १३ तारिख बुधबार राती २३:५९ सम्म

शुल्क बुझाउने खाता:
Federation of Nepalese Journalists UK
Sort code: 20-16-99
A/C No: 13299961
Ref : Your Name

१६ मार्च २०२२