पत्रकार महासंघ युके शाखा पाँचौँ अधिवेसन: उम्मेदवारको अन्तिम नामावली

नेपाल पत्रकार महासंघ युके शाखा

पाँचौँ अधिवेसन निर्वाचन समिति २०२१

उम्मेदवारको अन्तिम नामावली

प्रकाशन मिति १ जुन २०२१

 यस नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयसीमाभित्र परेका उम्मेदवारीमाथि दाबीविरोध र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन दिइएको समयसीमा भित्रमा उम्मेदवारी फिर्ता भएपछि निम्नानुसारको अन्तिम उम्मेदवारी कायम रहेको सूचित गर्दछौं । साथै पोस्टल भोटिङका लागि मतपत्र मगाउनु हुने सदस्यहरुले जुन २ तारिख बिहान १० बजेसम्ममा fnjukelection2021@gmail.com आफ्नो ठेगाना पठाउन हुन सादर अनुरोध छ ।

पद संख्या नाम  
अध्यक्ष १.      ध्रुवराज अर्याल  
    २.      श्यामकुमार लुइँटेल  
वरिष्ठ उपाध्यक्ष १.      दिनेशकुमार परियार  
    २.      सन्जयभक्त कँडेल  
उपाध्यक्ष (खुला) १.      शिव भण्डारी  
उपाध्यक्ष (महिला) १.      प्रमिला लाबुङ राई  
महासचिव १.      नरेन्द्रकुमार बस्नेत  
    २.      जगन्नाथ कार्की  
सचिव १.      मन्जु भण्डारी खरेल  
    २.      खेमराज रानाभाट  
कोषाध्यक्ष १.      सविन्द्रकुमार गुरुङ  
सहकोषाध्यक्ष १.      सुरेन्द्र इङनाम  
सदस्य १.      गोमा राना  
    २.      नगेन्द्रराज नेम्वाङ  
    ३.      जयराम तामाङ  

भवदीय

रमेशसिंह सराङकोटी

प्रमुख निर्वाचन आयुक्त