नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौँ अधिवेसन उम्मेदवारको प्रथम नामावली

नेपाल पत्रकार महासंघ युके शाखा

पाँचौँ अधिवेसन निर्वाचन समिति २०२१

उम्मेदवारको प्रथम नामावली

प्रकाशन मिति ३० मे २०२१

यस नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयसीमाभित्र निम्न उम्मेदवारहरुको निम्न पदमा उम्मेदवारी पर्न गएको जानकारी गराउँदछु । निजहरुको उम्मेदवारी रित नपुगेको भन्ने शंका लागेमा प्रमाणसहित दाबीविरोध गर्न ३१ मे २०२१ दिउँसो १२ बजेसम्म गर्न अनुरोध गरिन्छ । साथै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा पनि सोही समयावधि भित्र गर्नहुन अनुरोध गरिन्छ । यी सबै कार्य fnjukelection2021@gmail.com मा लिखितरुपमा गर्नहुन सादर अनुरोध छ ।

पद संख्या नाम  
अध्यक्ष १.      बिमला सेने
२.      ध्रुवराज अर्याल
३.      श्यामकुमार लुइँटेल
४.      विपिन निरौला
वरिष्ठ उपाध्यक्ष १.      दिनेशकुमार परियार
२.      सन्जयभक्त कँडेल
उपाध्यक्ष (खुला) १.      शिव भण्डारी
२.      एभरेष्ट गौतम
उपाध्यक्ष (महिला) १.      प्रमिला लाबुङ राई
महासचिव १.      नरेन्द्रकुमार बस्नेत
२.      जगन्नाथ कार्की
सचिव १.      मन्जु भण्डारी खरेल
२.      खेमराज रानाभाट
कोषाध्यक्ष १.      सविन्द्रकुमार गुरुङ
सहकोषाध्यक्ष १.      सुरेन्द्र इङनाम
सदस्य १.      विश्वासदीप तिगेला
२.      गोमा राना
३.      जयराम तामाङ
४.      नगेन्द्रराज नेम्वाङ

 

भवदीय

रमेशसिंह सराङकोटी

प्रमुख निर्वाचन आयुक्त