सदस्यता नविकरणका लागि सूचना

नेपाल पत्रकार महासंघ युके शाखाको सदस्यता नविकरणका लागि कृपया मे २३, २०२१ मध्यरात भित्रमा नवीकरण शुल्कवापत £30 नेपाल पत्रकार महासंघ युकेको खातामा जम्मा गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

बैँक डिटेल

Federation of Nepalese Journalists UK

A/C No-13299961

Sort Code- 20-16-99

Barclays Bank

धन्यवाद

नरेश खपाङ्गीमगर

अध्यक्ष