साधारण सभामा उपस्थित हुन सूचना

नेपाल पत्रकार महासंघ युके शाखाका सम्पूर्ण सदस्यहरुलाई यो सूचित गरिन्छ कि नेपाल पत्रकार महासंघ युके शाखाकाे साधारण सभा यही २९/११/२०२० आइतबार दिनको १२ बजेदेखि ४ बजेसम्म भर्चुअलरुपमा हुने भएकाले सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि हार्दिक विनम्र अनुरोध गरिन्छ ।

नेपाल पत्रकार महासंघ

युके शाखा