Welcome to Federation of Nepali Journalists UK

Federation of Nepali Journalists (FNJ) is a professional representative body of Nepalese journalists working in Nepal and abroad. More than 10,000 journalists working in all areas of modern media- print, electronic and online- are affiliated in this federation. The head office of FNJ is located at Media Village, Tilganga Kathmandu, Nepal. FNJ, formerly known as ...
Read MoreLatest Updates

सदस्यता नविकरण शुल्कसम्बन्धि सूचना
नेपाल पत्रकार महासंघ बेलायत शाखाका सम्पूर्ण सदस्यहरुलाई आफ्नो सदस्यता नविकरणका लागि तोकिएको शुल्क निम्नानुसारको समयसीमाभित्र शाखाको खातामा जम्मा गराउनुहुन सूचित गरिन्छ। साथै, तोकिएको समयभित्र...

पत्रकार महासंघ बेलायतद्धारा राजदूतलाई स्वागत, सहकार्य सुदृढ बनाउने प्रतिवद्धता
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना...

युएईमा जेल हालिएका पत्रकार पाण्डेलाई रिहा गर्न वैदेशिक शाखाहरुको माग
लन्डन । युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन् । महासंघका...

पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग
काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ ।...

पत्रकार महासंघ बेलायतको कार्यशालामा दर्जनौं नेपाली संघसंस्थाको उत्साहजनक सहभागिता
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको प्रेस रिलिज लेखन कार्यशाला उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । आइतबार बिहान भर्चुअल रुपमा...

बेलायतका नेपाली संस्थालाई प्रेस रिलिज लेख्न सिकाउँदै पत्रकार महासंघ बेलायत
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि प्रेस रिलिज लेखन कार्यशाला चलाउने भएको छ । यही शनिबार जनवरी ८...